शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
डुम्रे (तनहुँ), असार २६ गते । मनसुन सक्रिय भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित मादी, सेती र त्रिशूली नदीको सङ्गमस्थलमा बढेको पानीको सतह र आसपासका डाँडाकाँडाको हरियाली ।