शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुर्खेत, असार २५ गते । सुर्खेतको वीरेन्द्रनगर ४ कालागाउँमा रहेको कर्णाली प्रदेश अस्पताल र आसपासको क्षेत्र । हाल तीन सय शय्यासहितको स्वास्थ्य सुविधा रहेको यस अस्पताललाई पाँच सय शय्याको बनाउन १ अर्ब २ करोड ४२ लाख ७२ हजार रुपियाँ लागतमा एक तला थप गरिँदैछ । तस्बिरः रासस