• १७ असार २०८१, सोमबार

धान दिवसमा रोपाइँको चटारो (फोटो फिचर)

blog

धान दिवसमा धान रोपाइँ गरिदै । तस्विरः गोरखापत्र तथा सामाजिक सञ्जाल ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार १५ गते । आज देशभर असार १५ अर्थात धान दिवस मनाइएको छ । धान दिवसको अवसरमा देशभर धान रोपेर यो दिवस मनाइएको छ । सिँचाइको सहज पहुँच र आकाशे पानी परेको ठाउँमा धान दिवस भव्यरुपमा मनाइएको छ । 

माना रोपेर मुरी फलाउने दिनको रुपमा स्मरण गरिने आजको दिनसम्म नेपालभर करिब १० प्रतिशत रोपाइँ सम्पन्न भएको बताइएको छ ।