• १२ असोज २०८१, शनिबार

हावाहुरीले ढलेको विद्युतीय पोल

blog

हावाहुरीले बुधबार धनगढी स्थित घुँयाघाटमा क्षति पुर्‍याएको विद्युतीय पोल । हावाहुरीले घुँयाघाट, हङकङ रोड, कम्पनी टोललगायत विभिन्न स्थानका १० भन्दा बढी विद्युतीय पोलमा क्षति पुर्‍याएको धनगढी वितरण केन्द्रले जनाएको छ । तस्बिरः तिलकराज ओझा/रासस