शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                विष्णुप्रसाद पोखरेल
दमक, वैशाख १४ गते। कृषिमा आधुनिकरण तथा व्यवसायीक धान खेतीको विस्तार गर्ने उद्देश्यले झापामा पहिलो पटक चारचक्के ‘राइस ट्रान्सप्लान्टर मेसिन’ चित्रिएको छ। यो पहिला प्रयोग गरिदै आएको तीन चक्के राइस ट्रान्सप्लान्टर मेसिन भन्दा धेरै सहज तथा उपयोगी हुने बताइएको छ। 
पछिल्लो समय झापामा किसानले ‘राइस ट्रान्सप्लान्टर’ मेसिनबाट धान रोप्दै आएका छन्। मेसिनको सहायताले धान रोप्दा समय र जनशक्ति लागतमा कमी आउने भएकाले कृषक यसतर्फ आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजन कार्यान्वय इकाई झापाका प्रमुख रवीन्द्र सुवेदीले बताउनुभयो।
चारचक्के राइस ट्रान्सप्लान्टर मेसिन केही सहकारी संस्थाको अनुदानमा उपलब्ध गराइएको उहाँको भनाइ छ। 
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                _gnvgk1o-square-thumb.jpg) 
                                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                