• १४ असार २०८१, शुक्रबार

पर्यटकको रोजाइमा सिमभञ्ज्याङ

blog

हेटौँडा, जेठ १९ गते । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको सिमभञ्ज्याङ पर्यटकको रोजाइको गन्तव्य बनेको छ। वातावरण परिवर्तन सँगै अत्यधिक गर्मी बढेपछि यहाँ पर्यटक घुम्न आउने र समय बिताउनुका साथै फोटो खिचाउने गरेका छन् । स्वदेशी मात्रै नभई छिमेकी मुलुक भारतबाट पनि यहाँ आउनेको सङ्ख्या बाक्लो छ ।  तस्बिरः अनिल पराजुली