शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तनहुँ, जेठ १६ गते । निर्माणाधीन पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको फाउण्डेशन । मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डले यहाँ पुलको काम अगाडी बढाएको हो । तस्बिरः रासस