• १३ साउन २०८१, आइतबार

मेगा किचन स्थापना सरकारको घोषणा

blog

बजेट प्रस्तुत गर्न संसदको रोष्टमतर्फ जानुहुँदै अर्थमन्त्री वर्षमान पुन। तस्बिरः केशब गुरुङ

काठमाडौँ ,जेठ १५ गते  । सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशका एक एक स्थानीय तहमा मेगा किचन स्थापना गर्ने घोषणा गरेको छ ।   

अर्थमन्त्री वर्षमान पुनले  आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा सात प्रदेशका एक एक स्थानीय तहमा एकीकृत भान्सा (मेगा किचन) स्थापना गरिने बताउनुभयो।