• १३ साउन २०८१, आइतबार

भोजपुरको एक मात्र गरस चिया उद्योग

blog

भोजपुर, जेठ १५ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ का स्थानीय ३५ वर्षीय रञ्जित गिरीले सञ्चालन गरेको जिल्लाकै पहिलो गरस चिया उद्योग तथा बगान ।  गिरीले रु दुई करोड ५० लाखको लगानीमा ८० रोपनी क्षेत्रमा चिया लगाउनुका साथै  विसं २०७६ बाट उद्योग सञ्चालन गरेर चियाको प्रशोधन गर्दै आउनुभएको छ । तस्बिरः रासस