शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
किमाथाङ्का, जेठ १५ गते । नेपाली सेनाद्वारा निर्माणाधीन खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ्ग–घोङ्घप्पा सडक खण्डको ट्र्याक खोलिँदै । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कोसी करिडोरको च्याम्ताङ्ग–घोङ्घप्पा ९१०।५१ किमी० खण्डमा दुई किलोमिटर ट्र्याक खन्न बाँकी रहेको छ । तस्बिरः रासस