• १२ साउन २०८१, शनिबार

गुराँसेमा आलु खेती

blog

सुर्खेत, जेठ ८ गते । सुर्खेत र दैलेखको सिमानास्थित दैलेखको गुराँस गाउँपालिका– ४ मा रहेको गुराँसेमा लगाइएको आलु खेती । यो क्षेत्रलाई आलु उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिन्छ । तस्बिरः रासस