• १२ साउन २०८१, शनिबार

प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)

blog

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने

काठमाडौँ, जेठ ६ गते । आइतबार पटकपटक स्थगित भएको प्रतिनिधिसभाको बैठक साँझ बसेको छ । अहिले प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्दै हुनहुुन्छ ।