• ७ जेठ २०८१, सोमबार

सङ्घीय संसद् अधिवेशन : प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख २८ गते। सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ।

प्रतिनिधि सभाको बैठक भर्खरै सुरु भएको छ।नेपाली कांग्रेसको तर्फबाट सांसद गगन थापाले सम्बोधन गर्दै हुनुहुन्छ।कांग्रेसले सहकारी ठगीको सम्बन्धमा संसदीय छानबिन समिति बन्नुपर्नेमा जोड दिनुभएको छ।

दुवै सभाको बैठक आज अपराह्न २ बजेका लागि आह्वान गरिएको  भए पनि बैठक ढिलाे गरी सुरु भएको हो।