• ७ जेठ २०८१, सोमबार

मौलिक घर

blog

बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा बनेका काठ, माटो र ढुङ्गाले बनेका मौलिक घर । पछिल्लो समय ढोरपाटन उपत्यका क्षेत्रमा मौलिक घर मासिन थालेका छन् । तस्बिर : डम्मर बुढामगर/रासस