• २९ असार २०८२, आइतबार

घुमन्ते राउटे समुदाय

blog

सुर्खेत, असार २८ गते । सुर्खेतको लेकवेसी नगरपालिका–१०, झुप्राखोलामा बसेका घुमन्ते जीवन बिताइरहने राउटे समुदाय । लोपोन्मुख राउटे समुदाय दैलेख, सुर्खेत, दाङ, सल्यान, अछाम, कालीकोट, जाजरकोटलगायत जिल्लामा बसोबासका लागि डुलिरहन्छन् । तस्बिरः सुरेश आचार्य/रासस