• २० वैशाख २०८१, बिहिबार

रुखको उमेर कसरी पत्ता लगाउने ?

blog

रुख जतिजति बूढो हुँदै गयो उतिउति यसको बोक्राभित्रको गिँड मोटो हुँदै जान्छ । त्यसैगरी गर्मी ठाउँको रुखभन्दा जाडो ठाउँको रुख कडा हुन्छ । यसले गर्दा रुखको भित्र रिङ अर्थात् चक्र जस्तो संरचना बन्दछ । यी रिङ खैरो या घिउ रङका हुन्छन् । यसको बीचको भागलाई पीठ भनिन्छ । गिँडमा रहेको रिङ गनेर रुखको वास्तविक उमेर पत्ता लगाइन्छ ।