• १ जेठ २०८२, बिहिबार

ढकमक्क फुल्यो सयपत्री

blog

देउखुरी, कात्तिक १३  गते ।  घोराही उपमहानगरपालिका–१५ भरतपुरमा भाष्कर पङेनी र दशरथ साउदले १५ कट्ठा जमिनमा व्यावसायिक रुपमा गरेको सयपत्री खेती । ढकमक्क फुलेको फूलले सौन्दर्य थपेको छ ।  तस्बिर : रञ्जिता अधिकारी/रासस