• १ जेठ २०८२, बिहिबार

शुक्रबार काठमाडौँ महानगरमा सार्वजनिक बिदा

blog

काठमाडौँ, भदौ १४ गते । काठमाडौँमा भोलि (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । सापारु र रोपाइँ जात्राका अवसरमा काठमाडौँ महानगरपालिकाले भदौ १५ गते शुक्रवार सार्वजनिक बिदा दिएको हो । 

बुधवार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बिदासम्बन्धी सूचना जारी गर्नुभएको थियो ।