• २१ वैशाख २०८१, शुक्रबार

सदा काम लाग्ने खुबी

blog

  •         बिक्री वितरण र वार्ता गर्न सक्ने योग्यता ।
  • आफूले जे सोचेको र अनुभव गरेको हो त्यो व्यक्त गर्ने योग्यता ।
  • चुप रहने, सुन्ने र अरूबाट सिक्ने योग्यता । 
  • अनरूप हुने, परिस्थिति अनुकूल हुने र बाधा पार गर्न सक्ने योग्यता । 
  • पढ्ने, बुझ्ने र स्मरण गर्न सक्ने योग्यता । 
  • टाढा जान सक्ने योग्यता । 
  • प्रभावकारी रूपमा समय व्यवस्थापन गर्ने योग्यता ।
  • सदा सकारात्मक र आशावादी रहने योग्यता । 
  • भावनामा होइन तथ्यमा आधारित रहेर निर्णय गर्ने योग्यता ।
  • ठूलो भेलामा उपस्थित भएर बोल्न सक्ने योग्यता ।
  • भविष्यका लागि प्रयास गरिरहने योग्यता । 
  • स्वयंद्वारा आर्थिक लगानी गर्ने योग्यता । 
  • पृथक् परिस्थितिसँग जुध्न सक्ने योग्यता ।
  • आत्मसमीक्षा गर्ने योग्यता । 
  • कसरी सिक्ने त्यो जान्ने योग्यता । 
  • अरूलाई कस्तो महसुस हुन्छ त्यो बुझ्ने योग्यता ।
  • स्थिर रहने योग्यता ।
  • सहयोग माग्ने योग्यता ।