• २७ वैशाख २०८२, शनिबार

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भेटवार्ता गर्नुहुँदै । भेटका अवसरमा अध्यक्षले चीन भ्रमणका अवसरमा भएका भेटवार्ता र छलफलबारेमा जानकारी गराउदै साथै चीन भ्रमण

काठमाडौँ, असार  १४  गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गर्नुभएको छ । 

भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।  रासस