शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ १५ गते । सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहीन अवस्थामा रहेका गाडीहरूलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरू छ महिनाभित्र लिलाम गरिने बताउनुभयो ।