• १३ असोज २०८१, आइतबार

नाम्चेबजार जाने दूधकोशी माथिको झुलुङ्गेपुल

blog

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित नाम्चेबजार जाने दूधकोशी माथिको झुलुङ्गेपुल । उक्त पुल हिलारी पुलको नामले परिचित छ । यो पुल खुम्बु पासाङल्हामू पदमार्ग अन्तर्गत पर्छ। सँगै रहेको अर्को पुल प्रयोगबिहीन अवस्थामा छ । तस्बिरः प्रणय पराजुली/रासस