शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
‘लभ्लीहिल’बाट आइतबार देखिएको म्याग्दी र कालीगण्डकीको दोभानमा अवस्थित जिल्ला सदरमुकाम बेनी बजार । बेनी नगरपालिका–२ मा रहेको ‘लभ्लीहिल’देखि बेनी बजार, नदीहरु, पहाड र हिमशृङखलाको दृष्यावलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष गौतम/रासस