• १३ साउन २०८१, आइतबार

स्ववियुकाे निर्वाचन उल्लासमय हुँदै

blog

स्ववियु निर्वाचनमा सहभागी विद्यार्थी ।

गाेरखापत्र अनलाइन

काठमाडाैँ, चैत ५ गते । देशभर त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान उल्लासमय तरिकाले भइरहेकाे छ ।

स्ववियु निर्वाचन १४ वर्षपछि भएको कारणले पनि याे मतदान उल्लासमय भएकाे हाे । आइतबार बिहान ८ बजेबाट नै काठमाडौं उपत्यकासहित देशका अन्य सम्बन्धनप्राप्त क्याम्मसहरुमा मतदान शुरु भएको हाे । । ६० आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज स्ववियु नेतृत्वका लागि मतदान हुँदैछ ।