• २३ फागुन २०८२, शनिबार

इलाम-२ मा श्रम संस्कृतिका राईको अग्रता

blog

इलाम–२ मा जारी मतगणना । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन २२ गते । इलाम–२ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार श्रम संस्कृति पार्टीका सुदिप राईले अग्रता लिनुभएको छ । चुलाचुली गाउँपालिकाको गणना सम्पन्न हुँदा राईले अग्रता लिनुभएको हो । 

पछिल्लो परिणाम अनुसार चुलाचुली गाउँपालिका र माई नगरपालिकाको –६ को मत गणना हुँदा राईले ४ हजार २२७, एमालेका सुुहाङ नेम्वाङले सुहाङ नेम्बाङ ३ हजार ६१२, नेपाली कांग्रेसका भेषराज आचार्य एक हजार ७६५, रास्वपाका गोकुुल राईले एक हजार २९४, नेपाली कम्युनिष्ट पाटीका ओम गुरुंगले दुई सय ९६ मत प्राप्त गर्नुभएको छ ।