• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ २३ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ ।

सोमबार बिहान ११ बजेर ५९ मिनेटबाट सुरु भएको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुनेछ ।

त्यस्तै, सांसद नारायणकाजी श्रेष्ठले सभाका सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।