शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ ४ गते । मिस नेवाः वर्ल्ड ११४३ को उपाधि हसना डङ्गोलले हात पार्नुभएको छ। राजधानीमा भएको अन्तिम प्रतिस्पर्धामा ललितपुरको खोकनाकी डङ्गोलले ताज आफ्नो नाममा पार्न सफल हुनुभएको हो।
यस्तै आर्या महर्जन फस्ट रनरअप घोषित हुँदा रितिशा वज्राचार्य सेकेन्ड रनरअप तथा स्नेहा खड्गी थर्ड रनरअप हुनुभयो।