• ८ पुस २०८१, सोमबार

कुहिरोले ढाकेको बाबिया चौर

blog

सुर्खेत, माघ ४ गते । सुर्खेतको बराह ताल गाउँपालिका ७ पोखरी काँडाबाट देखिएको कुहिरोले ढाकेको बाबिया चौरलगायत भेरी नदी आसपासको क्षेत्र । एक साता देखि मौसममा बदली आएसँगै चिसो बढेको छ । तस्बिर: रासस