• १३ साउन २०८१, आइतबार

सुन्तला टिप्न व्यस्त किसान (फोटो फिचर)

blog

सागर बस्नेत

धनकुटा, पुस १४ गते । धनकुटामा रहेको राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रमा स्थानीयहरू सुन्तला टिप्न व्यस्त छन् । विभिन्न सुन्तला जातका बिरुवा तथा सुन्तला अनुसन्धान गर्नका तथा सुन्तला उमार्न तालिम तथा माटो अनुसारको सुन्तला हुर्काउन यो केन्द्रले काम गर्दै आएको छ । यहाँबाट उत्पादित सुन्तला बजारमा उत्कृष्ट मानिन्छ । 

यस वर्ष मात्रै करिब १३ लाखकाे सुन्तला उत्पादन भएको केन्द्रले जानकारी दिए । 


तस्बिरः सागर बस्नेत