• १३ असोज २०८१, आइतबार

बाँके ३ मा काँग्रेसका राठोर विजयी

blog

बाँके, मङ्सिर १२ गते । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार किशोरसिंह राठोर विजयी हुनुभएको छ । राठोरले नेकपा(एमाले)का किस्मत कुमार कक्षपतिलाई हराउँदै विजयी हुनुभएको हो । 

राठोरले २९ हजार ९७ मत र कक्षपतिले २४ हजार ३०५ प्राप्त गर्नुभएको थियो ।