• १३ असोज २०८१, आइतबार

अर्घाखाँचीमा टोपबहादुर रायमाझीको अग्रता

blog

गणेश खनाल

अर्घाखाँची, मंसिर ५ गते  । प्रारम्भिक मतअनुसार प्रतिनिधि सभामा नेकपा (एमाले) का टोपबहादुर रायमाझीले प्रारम्भिक अग्रता लिनुभएको छ । २०६९ मत गणना गर्दा रायमाझीलाई ११८६ र नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले ७४७ मत प्राप्त गर्नुभएको छ ।