• ३० असार २०८२, सोमबार

आरिफ क्यास्पियन भ्यालीको ब्रान्ड एम्बेसडर

blog

ब्रान्ड एम्बेसडरसम्बन्धी संझौता गरिँदै ।

काठमाडौँ, असार २९ गते । क्रिकेटर आरिफ शेखलाई क्यास्पियन भ्याली कलेजले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । 

कलेजले आइतबार आरिफलाई एक कार्यक्रमबिच एम्बेसडर बनाएको हो । एम्बेसडरसम्बन्धी संझौता पत्रमा कलेजमाका प्रिन्सिपल मनिष पण्डित र क्रिकेटर आरिफले हस्ताक्षर गर्नुभयो ।