शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, मङ्सिर ५ गते । काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । टोखा नगरपालिकाको कार्यालयमा सोमबार दिउँसोबाट मतगणना थालिएको हो । सुरुमा प्रतिनिधि सभातर्फको मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल, नेकपा (एमाले)का ईश्वर पोखरेल, विवकशील अभियानकी रञ्जु दर्शना लगायतबीच प्रतिस्पर्धा छ ।



