• १३ असोज २०८१, आइतबार

नेपाली काँग्रेसका उपसभापति गुरुङले गर्नुभयो मतदान

blog

नेपाली काँग्रेसका उपसभापति तथा स्याङ्जा २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धनराज गुरुङ मतदान गर्नुहुँदै । तस्बिर : धनराज गुरुङको फेसबुकबाट ।

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर ४ गते । नेपाली काँग्रेसका उपसभापति तथा स्याङ्जा -२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धनराज गुरुङले मतदान गर्नुभएको छ । गुरुङले स्याङ्जाको अर्जुन चौपारी रानीचरी खाल्टेमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो । 

गुरुङले आफैँलाई भने मतदान गर्न पाउनु भएन । उहाँले मतदान गरेको क्षेत्र १ नं हो भने उहाँ २ नम्बरको उम्मेदवार हुनुहुन्छ ।