• १३ साउन २०८१, आइतबार

छोइलापास लेक हिउँले सेताम्य

blog

डोल्पाको डोल्पोबुद्घ गाउँपालिकामा रहेको छोइलापास लेकमा हिउँले सेताम्य । तस्बिर : हेमन्त केसी,रासस

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा रहेको पाँच हजार २२० मिटर अग्लो छोइलापास लेकमा हिउँले सेताम्य । यही लेक पार गरेर तिन्जे र मरिम्ला जाने र आउने गरिन्छ ।