शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक ११ गते । पर्वतको जलजला ७ धाइरिङस्थित सल्यानको फाँटमा लगाइएको धान पाकेर सुनौलो देखिएका छ । यस फाँटको नाम पहेंलपुर फाँट हो ।
तिहार सकिएसँगै किसानहरू धान काट्न थालेका छन् ।