• १९ असोज २०८१, शनिबार

कांग्रेस निर्वाचन खेलकुद समन्वय तथा प्रचारप्रसार उपसमितिमा ४७३ सदस्य मनोनीत

blog

काठमाडौं, कात्तिक ७ गते। सत्तारुढ दल नेपाली कांग्रेसको आगामी निर्वाचनका लागि गठित खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमितिमा चार सय ७३ सदस्य मनोनीत हुनुभएको छ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार  मङ्सिर  ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि गठित उपसमितिमा सदस्य मनोनयन गर्नुभएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

यसअघि कर्माछिरिङ शेर्पाको संयोजकत्वमा कांग्रेसको निर्वाचन खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमिति गठन भएको थियो।