• २० असोज २०८१, आइतबार

शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जलि

blog

गाेरखापत्र अनलाइन

ललितपुर, असाेज ३० गते । शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे पार्थिव शरीर ललितपुर महानगरपालिकाकाे परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएकाे छ ।  १०३ वर्षीय जाेशीकाे  किस्ट शिक्षण अस्पतालमा  आज बिहान निधन भएकाे हाे । 

फाेटाे –मनाेजरत्न शाही