• ६ चैत २०८२, शुक्रबार

आगामी तीन दिन नदीहरूमा उल्लेख्य बहाव बढ्ने

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, असोज २० गते । आगामी तीन दिन नारायणी, कर्णाली, महाकाली, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता र खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान छ ।

आज गण्डकी र लुम्बिनी प्रदेशका साना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने नेपाल बाढी पूर्व सूचनाले जनाएको छ ।