• १२ असार २०८१, बुधबार

विश्व सम्पदामा सूचीकृत बसन्तपुर दरबारको परावर्तित दृश्य

blog

बसन्तपुर दरबारको परावर्तित दृश्य । तस्बिर : विकाश द्वारे

विश्व सम्पदमा सूचीकृत बसन्तपुर दरबारको परावर्तित दृश्य । २०७२ सालको गोरखा भूकम्पबाट क्षति पुगेको यस क्षेत्रका गद्दी बैठक, नौतले दरबार पुरानो स्वरुपमा देखिएका छन् ।