• १३ साउन २०८१, आइतबार

नारायणगढ – मुग्लिन सडक अवरुद्ध

blog

मुग्लिन,  साउन ७ गते । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो  खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।   अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।