• १७ वैशाख २०८३, बिहिबार

कामको खोजीमा सीमा पार

blog

उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीबाट चीनको ताक्लाकोटमा काम तथा व्यापारका लागि जाने क्रममा मानेपेमे भन्ने स्थानमा भारी बोकेर हिल्सातर्फ जाँदै लिमीका युवायुवती । तस्बिर : राजन रावत/हुम्ला