• १६ भदौ २०८१, आइतबार

विद्युतगृहको सुरुङ खन्ने काम सम्पन्न भएपछि..

blog

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युतगृहको सुरुङ खन्ने काम सकिएपछि शुक्रबार तस्बिर खिचाउँदै प्राविधिक टोली । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ५१ मिटर उचाइ भएको भूमिगत विद्यृतगृहको सुरुङ खन्ने काम सम्पन्न गरेको हो । तस्बिर : कृष्ण न्यौपाने /रासस