• ८ मंसिर २०८१, शनिबार

धान र बादलसँग लुकामारी खेलेको माछापुच्छ्रे हिमाल

blog

गण्डकी, असार ३० गते । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित बेलबुटे क्षेत्रबाट देखिएको हरियो बन्दै गरेको धान र बादलसँग लुकामारी खेलेको माछापुच्छ्रे हिमाल । तस्वीर  : वासुदेव पौडेल, रासस