• ७ जेठ २०८१, सोमबार

तमोर खोलामा हाम फाली बेपत्ता

blog

कोकिला भण्डारी 

धनकुटा, असार २८ गते । तमोर खोलामा हाम फालेर धनकुटा नगरपालिका वडा नम्बर ९ बस्ने एक महिला बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा अन्दाजी ४५ वर्षीया पूर्णाकुमारी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय,  धनकुटाले जनाएको छ । 

हामफाल्दै गरेको उहाँको दिदीले देखेर मूलघाटस्थित प्रहरी चौकीलाई दिएको सूचनाको आधारमा प्रहरी घटनास्थल पुगी खोजी कार्य भइरहेको छ ।