• १२ वैशाख २०८३, शनिबार

म्याग्दीको कुहुँ गाउँ

blog

म्याग्दीको मङ्गला गाउँपालिका–१ स्थित भिरालो पाखामा बाक्लो ढुङ्गेघरहरू रहेको कुहुँ गाउँ । मगर समुदायको बाहूल्य बसोवास भएको कुहुँको शिरमा पर्यटकीय स्थल टोड्के रहेको छ । तस्बिर : सन्तोष गौतम/रासस