शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १७ गते । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु. दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रु. चार हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला रु. दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रु. चार हजार ४७० मा कारोबार भएको थियो । रासस