शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५, हिल्सासहित जिल्लाभरका उच्च भेगमा यो वर्ष पहिलोपटक हिमपात हुँदा देखिएको हिउँ। हिमपात हुँदा जिल्लाभर चिसो बढ्दै गएको छ । तस्बिरः दाने बोहरा/रासस