• ११ असोज २०८२, शनिबार

बागलुङ–कालिकामा दर्शनार्थीको भिड

blog

बागलुङ कालिका मन्दिरमा दर्शनार्थीहरु । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की

काठेखोला (बागलुङ), असोज ११ गते । नवरात्रको छैठौं दिन (शनिबार) बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । बडा दशैमा (नवरात्रभरी) विशेष पूजा हुने हुँदा गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा नेपालभरीबाट दर्शनार्थी आउने गरेका छन् ।