शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङको घोराही उपमहानगरपालिका-४ स्थित तीन बिघा क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय अमारे सोता जलाशय । घोराही उपमहानगरपालिकामा वर्षाको पानी सङ्कलन गर्न तीन दर्जनभन्दा बढी कृत्रिम जलाशय निर्माण गरिएको छ । तस्बिर : कुलदीप न्यौपाने/ रासस